
२४ साउन २०७६, काठमाडौँ
मोडल सुष्मा अधिकारीले तीन सय बढी म्युजिक भिडियोमा अभिनय गरेकि छिन् । केहि चलचित्रमा नायिकाको भुमिका निर्वाह गरेकि सुष्मा म्युजिक भिडियोमै काम गर्दा रमाईलो लाग्ने बताउँछिन् ।
उनि दैनिक कम्तिमा तीन घण्टा समाजिक सञ्जालमै रमाउँछिन् । सामाजिक सञ्जालमा उनको सक्रियताले प्रसंशकहरुलाई निकै खुसी बनाएको छ । यतिबेला उनको हट एण्ड बोल्ड तस्बिरका कारण उनि चर्चामा छिन् ।
उनले फेशबुक र इन्टाग्राममा सार्वजनिक भएका केही तस्बिरहरु

















