चर्चित मोडल अमांडाको हट अवतार (फोटो फिचर)



२० साउन २०७६, काठमाडौँ

मोडलिङको दुनियामा सबैभन्दा चर्चित नाम हो अमांडा केर्नी । फेशन र शोबिजका विषयमा जानकारी राख्ने सरोकारवालालाई उनको बारेमा धेरै बताउनु आवश्यक छैन् । उनी यो संसारकै सबैभन्दा डिजाइन योग्य मोडल हो ।

उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । युट्युवर तथा अभिनेत्री अमांडा २०११ मा प्लेवाय प्लेमेट्स को सूचीमा सामेल थिइन् । जसका कारण यनी दुनियाभरमा लोकप्रिय भइन् । उनको इन्टाग्राममा २१ मिलियनभन्दा बढी फलोवर छन् ।

उनका केही तस्बिरहरु

प्रतिक्रिया दिनुहोस्