
२० साउन २०७६, काठमाडौँ
अहिले नेपालमा मात्रै होईन विश्वमा नै कलाकारहरुको अंग प्रदर्शन सबैको आर्कषण बन्न थालेको छ । केही दिनदेखि नेपाली नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहका फोटोहरु सामाजिक सञ्जालमा निकै चर्चामा आएका थिए ।
आफ्ना प्रेमिसँग बालिमा घुम्न पुगेकी उनका हट तस्वीरहरुले सामाजिक सञ्जालमा चर्चा कमायो साथ साथै केही विवाद पनि भयो ।
यतीबेला भने एक अर्की विदेशी मोडलका तस्वीरहरु पनि सार्वजनिक भएका छन् । मोडलिङको दुनियामा सबैभन्दा चर्चित नाम हो अमांडा केर्नी । उनी यो संसारकै सबैभन्दा डिजाइन योग्य मोडल हुन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । पिछल्लो समय उनले आफ्नो प्रेमि जोहानर्स बार्टलसँग निकै हट फोटोसुट गराएकी छन् ।
तस्बिर हेर्नुहोस्










