यी हुन् संसारकै उत्कृष्ठ फिगर भएकी मोडल (फोटो फिचर)



१९ साउन २०७६, काठमाडौँ

अमेरिकाकी एक मोडलले आफ्नो फिगर संसारकै उत्कृष्ट भएको दावी गरेकी छन् ।

फिओरेल्ला क्यास्टनेद अमेरिकाकी स्थायी वासिन्दा हुन् । सुन्दरताकै कारण सामाजिक सञ्जालमा उनको तस्विर चर्चाको विषय बन्ने गरेको छ ।

उनले मोडलिङ सुरु गरेको धेरै भएको छैन । आफ्नो सुन्दर फिगरकै कारण फ्यान फलोइङ बढेको उनको भनाई छ ।

उनका केही तस्बिरहरु

 

प्रतिक्रिया दिनुहोस्