मोडल मुना गौचनको हट अवतार (फोटो फिचर)



१८ साउन २०७६, काठमाडौँ

चलचित्र ‘जालो’ नामक चलचित्रमा अभिनय गरेकी मुना गौचन मोडलिङको दुनियाँमा लोकप्रिय नाम हो। उनले अभिनय गरेको फिल्म ‘जालो’ त खासै चलेन तर मुनाको चर्चा भने फिल्म वृत्तमा राम्रै भयो।

‘जालो’ बाट अभिनयका कारण राम्रै चर्चा पाए पनि उनी अन्य फिल्ममा भने देखिएकी छैनिन् । उनले आफूलाई यो क्षेत्रका स्थापित गर्न निरन्तर लागिपरेकी छिन्।

मुनालाई केही विज्ञापनमा पनि देख्न सकिन्छ । सामाजिक सञ्जालमा मुनाले निकै हट तस्वीरहरू शेयर गर्ने गर्छिन् ।

उनका केही तस्बिरहरु

 

 

प्रतिक्रिया दिनुहोस्