हट तस्बिर सार्वजनिक गरेर विवादमा आएपछि सुष्माले भनिन् : ‘अब स्वीमिङ पुल पनि कुर्था लगाएर जानु’ ?



०८ साउन २०७६, काठमाडौँ

नायिका सुष्मा कार्कीले केहीदिन अघिमात्र स्वीमिङ पुलमा रमाइरहेको हट तस्बिर सार्वजनिक गरेकी थिइन् । तस्बिर सार्वजनिक गरेसँगै उनी विवादमा परिन् । धेरै दर्शकले उनको फोटोमा नकरात्मक कमेन्ट मात्र गरेका थिए ।

हिजोराति मात्र सुष्माले यसै विषयमा एक स्टाटस लेखेकी छिन् । उनले स्टाटसमा काम नपाएकाहरुले पैसा कमाउन आफ्नो फोटो हाल्दै बसेको बताएकी छिन् । हुन त सुष्माले विकीनी लगाएको यो पहिलो तस्बिर भने होइन । तर यो तस्बिर उनी निकै बोल्ड देखिएकाले विवादित बन्न पुगेकी हुन् ।

सुष्माको स्टाटस जस्ताको तस्तै–

प्रतिक्रिया दिनुहोस्