यी गुण हुने युवतीसँग विवाह गर्ने पुरुषको चम्कन्छ भाग्य



०७ साउन २०७६, काठमाडौँ

शास्त्र अनुसार शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि ब्यक्तिको भाग्य, गुण र जीवन सम्बन्धि विभिन्न कुरा भविष्यवाणि गर्न सकिन्छ । थाहा पाउनुहोस् यस्ता लक्षण भएका श्रीमतीले चम्काउछन् श्रीमानको भाग्य :

  • शास्त्र अनुसार जुन युवतीको अनुहार पितासँग मिल्छ त्यस्ता युवती भाग्यमानी हुन्छन्। उनीहरुले जीवनमा सुखभोग गर्ने र चाहेको कुरा प्राप्त गर्ने उक्त शास्त्रको दावी छ ।
  • गोलो र चिल्लो तथा आकर्षक अनुहार भएका युवती पनि भाग्यमानी हुन्छन् ।
  •  जुन युवतीको शिरको अगाडीको भाग उठेको छ त्यस्ता युवती धनी र वैभवशाली हुने मानिन्छ ।
  • आँखीभौं धनुष जस्तै झुकेको भए यस्ता युवतीलाई भाग्यमानी मानिन्छ ।
  •  कालो कपाल भएका र आगाडीपट्टी झुकेको कपाल हुने युवती भाग्यमानी हुन्छन् । चिल्लो, कोमल र मुलायम कपाल भएका कन्या पनि भाग्यमानी मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्