स्विमिङ पूलमा सुष्माको हट अवतार



०६ साउन २०७६, काठमाडौँ

यतिबेला नायिका सुष्मा कार्की चलचित्रमा कम, विदेश कार्यक्रममा बढी व्यस्त छिन् ।  कुनै समय सुष्मा  हट आइटम नृत्यका कारण खुबै चर्चामा रहन्थिन् । चलचित्र क्षेत्रमा राम्रै संभावना हुँदा हुँदै पनि सुष्माले गतिलो चलचित्र रोज्न सकिनन् ।

गर्मी लागेसँगै सुष्मा स्विमिङ पूलमा खुबै रमाउने गर्छिन् । यसपटक, उनी होटल हिमालयमा स्विमिङ पहिरनमा हट देखिएकी छिन्। सुष्मा स्विमिङ पूलमा विन्दास देखिएकी छिन् ।

उनका केही तस्बिरहरु

प्रतिक्रिया दिनुहोस्