नायिका समा देखिईन् यस्तो हट अवतारमा (फोटो फिचर)



०६ साउन २०७६, काठमाडौँ

बलिउडकी नायिका समा शिकंदर भारतिय टिभी सिरियल ‘ये मेरी लाइफ है’बाट चर्चामा आएकी हुन् । उनी बलिउडकी चर्चित नायिका समेत हुन् ।  टिभी सिरियलबाट नै उनले अभिनय यात्रा थालेकी हुन् । उनले बालवीरमा परीको भूमिका निवार्ह गरेकी थिइन् ।

यतिबेला नायिका समा शिकंदरको हट अवतार सार्वजनिक भएको छ ।

उनका केही तस्बिरहरु

 

प्रतिक्रिया दिनुहोस्