थाहा पाउनुहोस् यस कारण महिलाहरु टाढिने गर्छन् पुरुषबाट



०४ साउन २०७६, काठमाडौँ

  • केयर नगर्ने पुरुष

सबै महिलाहरूले केयर गर्ने पुरुष नै मन पराउने गर्दछ । पुरुषको केयरिङ गर्ने स्वभावले महिलालाई उनीहरूतर्फ आकर्षित गराउँछ । तर कुनै पुरुषले महिलाहरूको केयर गर्दैन् र बेवास्ता गर्दछ भने यस्ता पुरुषबाट महिलाहरू पनि टाढा रहने गर्दछ ।

  • आफ्नै तारिफ गर्ने पुरुष

यस्तो पुरुष जसले आफ्नै तारिफ मात्र गर्ने गर्दछ,  त्यस्ता पुरुषलाई महिलाहरूले फिटिक्कै मन पराउँदैनन्,यस कारण यस्ता पुरुषबाट टाढिने गर्छन् महिलाहरू ।

  •  फ्लर्ट गर्ने पुरुष

यदि पुरुषहरूले जो सुकै महिलालाई देखेर उनीहरूसँग फ्लर्ट गर्न सुरु गर्छन् भने यस्ता पुरुषबाट पनि महिला टाढा हुने गर्दछन् ।

  • सधैँ प्रश्न गर्ने पुरुष

पुरुषले आफ्नी प्रेमिकालाई कति बजे गएको, कहाँ गएको र किन गएको जस्ता कुराहरूमा प्रतिबन्ध लगाउछ भने पनि महिलाहरुलाई त्यस्तो पुरुष मन पर्दैन।

  • पुरुष मित्रसँग ईष्र्या गर्ने पुरुष

यदि कुनै पुरुषले आफ्नो प्रेमिकालाई उसको पुरुष मित्रसँग बोल्न दिदैन् र ईष्र्या गर्ने गर्दछन् भने त्यस्ता पुरुषको नजिक पनि हुन् चाहदैन् महिलाहरू।

प्रतिक्रिया दिनुहोस्