
२७ असार २०७६, काठमाडौँ
निक्कै मन छुने ‘बुडो हुन मन छैन’ बोलको गित आजै सार्बजनिक भएको छ । भिडियो महसंचारबाट आजै रिलिज भएको हो । ‘बुडो हुन मन छैन’ बोलको गितको शब्द र स्वर स्वयम् हरिबंश कै हो भने संगीत भने जीवित जलामीको हो ।
उनले उमेर ढल्किएपछी बुढेशकालमा हुने वास्तविक अनुभवलाई गितको माध्यमबाट प्रष्फुटन गरेका छन । म्युजिक भिडियोको निर्देशन सुदन केसीले गरेका हुन् ।





