यति धेरै बोल्ड छिन् पूर्व मिस नेपाल निकिता (फोटो फिचर)



२७ असार २०७६, काठमाडौँ

२०१८ को मिस नेपाल जितेको केहि समय नबित्दै छोटो समय मै चलचित्र डेब्यु गर्दै चर्चामा रहेकी चण्डक पहिलो मिस नेपाल हुन् । मिस नेपाल भएको एक महिना नबित्दै उनि चलचित्र मा काम गर्न को लागि तयार भएकी थिइन ।

यतिबेला उनि चलचित्र  ‘साङ्लो’ मा देखिने भएकी छिन् । चलचित्रमा उनी विराज भट्टको जोडीको रुपमा पर्दामा देखिदै छिन् । निकिता सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । उनले बेलाबेलामा आफ्ना बोल्ड तस्बिरहरु सामाजिक संजाल मार्फत सार्वजनिक पनि गर्ने गर्छिन् ।

हेरौ उनका केही तस्विरहरु

प्रतिक्रिया दिनुहोस्