
२४ असार २०७६, काठमाडौँ
गायक विरेन्द्र एच वि र गायिका पुर्णकला विसीको आवाजमा निकै मार्मिक लोकदोहोरी गीत “विछोडको घाउ” गीत सार्वजनिक भएको छ ।
भिडियोमा राजेश कुमारको सम्पादन मुकेश हुमागाईँको छायाँकन तथा बविता श्रेष्ठको निर्देशन रहेको छ । “विछोडको घाउ” गीतको भिडियोमा साया भण्डारी र आसिर प्रतापले अभिनय गरेका छन् ।
हरिष विसीको शब्द तथा विरेन्द्र एच विको लय सिर्जनामा निकै मार्मिक गीत तयार गरिएको छ ।





