
२३ असार २०७६, काठमाडौँ
गरिमा पन्त कुनै समयकी निकै चर्चित अभिनेत्री हुन् । पन्तले अभिनय गरेका चलचित्र ‘तिन घुम्ती’, ‘ठुली’ ‘झोला’ लगायत चलचित्र सुपरहिट भएका छन् भने उनको नेपाली सत्य कथामा आधारित चलचित्र ‘झोला’ बाट उनले उत्कृष्ट सार्क अभिनेत्री अवार्ड हात परेकी थिइन् ।
अहिले उनको बेल्जियमका विभिन्न ठाउँमा खुलेर रमाउँदै गरेका तस्बिर सामाजिका सञ्जालमा भाइरल भइरहेका छन् ।
अभिनेत्री गरिमा पन्त विवाह पश्चात निकै बोल्ड हुँदै गएकी छिन् । उनी नेपाली चलचित्रमा नदेखिए पनि सामाजिका सञ्जाल मा देखिने गरेकी छिन् ।
बेल्जियममा रमाउँदै गरेका उनका तस्बिरहरु











