
२३ असार २०७६, काठमाडौँ
नेपाली हट एण्ड ग्याल्यमरस नायिका हुन् सुरविना कार्की ।
उनले आफ्नो अभिनय र लोभ लाग्दो सुन्दरताले विश्वभरका युवाहरूलाई लठ्ठ बनाएकी छिन् भने उनी विविध कारणले मिडियामा छाइरहेकी हुन्छिन् ।
कहिले उनको सुन्दरताको कारण ,कहिले उनको ड्रेसले गर्दा भारतीय लगायत नेपाली मिडिया र सामाजिक सञ्जालमा भाइरल भएकी हुन्छिन ।
हेर्नुहोस् उनका हट तस्बिर












