हलिउड चलचित्र ‘स्पाइडर म्यान – फार फ्रम होम’को प्रिमियर काठमाण्डौँमा  (फोटो फिचर)



२० असार २०७६, काठमाडौँ

शुक्रबारदेखि नेपाली हलहरुमा जोन वाट्स निर्देशित सुपरहिरो चलचित्र नेपाली हलहरुमा रिलिज भएको हो ।

प्रदर्शनको पूर्वसन्ध्यामा हलिउड चलचित्र ‘स्पाइडर म्यान – फार फ्रम होम’को प्रिमियर काठमाण्डौँमा गरिएको छ।

स्यामुअल एल ज्याक्सन, जेनेड्या, टम हल्यान्ड, ज्याक गिलेनहाल अभिनित फिल्म मार्भल सिनेम्याटिक युनिभर्सको २३ औं चलचित्र हो ।

प्रिमियरमा समेत मार्भलले उपलब्ध गराएको कस्ट्युममा एप्पलले स्पाइडर म्यान प्रस्तुत गरेको थियो ।

केही तस्बिरहरु

प्रतिक्रिया दिनुहोस्