
१९ असार २०७६, काठमाडौँ
२५ वर्षीया नेपाली मुलकी बेलायती नागरिक प्रतिष्ठा राउतले आफूलाई अब्बल साबित गर्दै मिस ‘इङ्ल्याण्ड’ २०१९ को फाइनलमा पुग्न सफल भएकी छन् ।
उनी मिस इङ्ल्याण्ड’को फाइनल चरणमा पुग्ने पहिलो नेपाली बनेकी छिन् । पुर्वगोर्खा सैनिक प्रकाश राउतकी छोरी हुन् प्रतिष्ठा राउत ।
उनी पेशाले आर्किटेक हुन् भने उनी केही वर्ष यतादेखि मोडलिङ्ग गर्दै आएकी छन् ।
उनका केही तस्वीरहरु











