यती धेरै क्युट छिन् ‘प्रेम गीत ३’ कि नायिका क्रिष्टिना (फोटो सहित )



१६ असार २०७६, काठमाडौँ

लामो समयदेखि चलचित्र ‘प्रेमगीत ३’ को लागि नायिकाको खोजी भैरहेको थियो । धेरै  प्रतिक्षा पछी चलचित्र ‘प्रेम गीत ३’ को लागि ‘गीत’ फाइनल भएकी छिन् ।

प्रेमगीत ३ का लागि क्रिष्टिना गुरुङ फाइनल भएकी हुन् । क्रिष्टिनाले सुपर हिट चलचित्र ‘प्रेम गीत’ को तेस्रो सिक्वेलमा प्रदिप खड्का सँग रोमान्स गर्ने भएकी छिन् ।

क्रिष्टिनाकेही तस्बीर

प्रतिक्रिया दिनुहोस्