बर्षा र पुष्पको ‘पछि पछि’ सार्वजनिक



१६ असार २०७६, काठमाडौँ

नायक पुष्प खड्का, नायिका वर्षा राउतको ‘पछि पछि’ बोलको गीत सार्वजनिक भएको छ ।

यसमा गीतमा शब्द तथा संगीत दिपक शर्माको रहेको छ । सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा दर्शकले नायक पुष्प खड्का, नायिका वर्षा राउतको साथमा गायक पदम राई र गायिका मेलिना राइलाई देख्न सकिने छ ।

भिडियोको सम्पादन विकास ज्ञवालीले गरेका छन् भने नवराज उप्रेतीको छायांकन गरेका छन् ।

भिडियोमा बर्षा र पुष्प पछि पछि लाएर तिम्रौ नजिक आएर भुल गरे कि ठिक गरे भन्दै एक अर्कासँग रमाई रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्