किन तोडेर गइन् बर्षाले आकाशको दिल



१४ असार २०७६, काठमाडौँ

युट्युब मार्फत अभिनेता आकाश श्रेष्ठ र बर्षा राउतको अभिनय रहेको ‘दिल तोडेर गएउ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियोमा आकाश र बर्षसँगै निराजन प्रधानलाई पनि देखाईएको छ । भिडियोमा निराजनलाई बर्षको श्रीमानको रुपमा देखाइएको छ ।

यस भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् भने विकास धमलाले सम्पादन गरेका छन् ।

यस गीत जीवन भोगाइको कथालाई समेटिएर तयार पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्