
१४ असार २०७६, काठमाडौँ
‘बोल माया’ बाट हिट भएकी अन्जली यति बेला नयाँ गीतको भिडियोमा हट अवतारमा देखा परेकी छिन् ।
नवराज सापकोटाको नयाँ गीत ‘म निदायसी आयौ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा अन्जलीलाई जीवन भट्टराई र रिचा थापाले साथ दिएका छन् ।
नरेश गौतमको शब्द, रहेको यस गीतमा पछिल्लो समयकी निकै चर्चित मोडल अन्जली अहिले सम्मकै हट तथा भिन्न अभिनय रहेको अहिले सम्मकै हट तथा भिन्न अभिनय रहेको छ ।





