
१३ असार २०७६, काठमाडौँ
प्रदेशी जीबनको वास्तबिक ब्याथा बोकेबो गीत ‘आजकल का मुना मदन’ सार्वजनिक भएको छ । सार्वजनिक भए सँगै यस गीतले निकै चर्चा कमाउन सफल भएको छ ।
गीतमा स्वर गायक नारायण थापाले दिएका छन् । उनले यो गीतबाट निकै चर्चा कमायका छन् ।
यस गीतमा सागर लम्साल (बले), सुरबिर पण्डित (दारी), बेनिशा हमाल, लगायतका चछर्चित कलाकारहरुको भूमिका रहेको छ । गीत जस्तै गीतको भिडियो पनि निकै उत्कृष्ट रहेको छ ।
यस भिडियोलाई निर्देशन युबराज वाईवाले, सम्पादन विकाश दाहाल र छायांकन उत्शब दाहालले गरेका हुन् ।





