‘ब्ल्याक बिकिनी’ मा यस्ती देखिइन् दिशा पटानी (फोटो सहित)



१३ असार २०७६, काठमाडौँ

पछिल्लो समय अभिनेत्री दिशा पटानी टाइगर श्राफसँगको ब्रेकअपका कारण चर्चामा छिन् ।

आफ्नो फिटनेस र सेक्सी लुकका साथै सामाजिक संजालमा शेयर गरेका हट तस्वीरका कारण पनि उनि बेलाबेलामा चर्चामा आइरहन्छिन् ।

दिशाले हालै सामाजिक संजालमा शेयर गरेका ब्ल्याक बिकिनीका सुन्दर तस्वीरहरुले उनका फ्यानहरुको धड्कन बढाएको छ ।

पछिल्लो समय दिशा चलचित्र ‘भारत’ मा देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्