
१३ असार २०७६, काठमाडौँ
रेश्मा घिमिरे टिकटकमा निकै फेमस छिन् । टिकटक भिडियो मार्फत चर्चामा आएकी रेश्मा एउटा चलचित्र ‘यो साइनो मायाकोे’ मा पनि खेलेकी थिइन् । तर यो चलचित्र सफल हुन सकेन ।
रेश्मा सामाजिक संजालमा भने निकै सक्रिय छिन् । इन्स्टाग्रामा पनि उनका १ लाख भन्दा बढी फलोअर छन् । केही समय अघि उनले म्युजिक भिडियो ‘इन्टाको फोटो मा’ पनि अभिनय गरेकी थिइन् ।
रेश्माका केही तस्वीर:










