गलबन्दी जोडीको नयाँ गीत ‘सितारा टिलिक्क’ सार्वजनिक



१३ असार २०७६, काठमाडौँ

गलबन्दी पछि प्रकाश सपुत र अन्जलीको तिज गीत ‘सितारा टिलिक्क’ सार्वजनिक भएको छ ।

गायक सुर्य खड्काको शब्द तथा संगीत रहेको उक्त गीतमा बिनोद बाजुरालीको एरेंज रहेको छ ।

प्रकाश सपुत, अन्जली अधिकारी र रीना थापाको अभिनय रहेको उक्त गीतको भिडियो करण चैसिरले छायाँकन गरेका छन् । यस गितमा दुई प्रमी बिचको मायाको भावना समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्