
१० असार २०७६, काठमाडौँ
‘साइनो’ चलचित्रको दोस्रो गीत ‘कुन मायाको साइनो’ भन्ने गीत सार्वजनिक भएको छ ।
यसमा गीतमा मीरुना मगर, निता ढुंगाना र राजकुमार बीचको त्रिकोणात्मक प्रमलाई देखाइएको छ ।
यो गीतमा प्रताप दास र जीनी रसाइलीको स्वर रहेको छ भने राजेशकुमार श्रेष्ठको शब्दमा सृर्जना भएको छ ।
‘साइनो’ चलचित्र साउन २४ गते रिलिज हुने कुरा पक्का भएको छ । यस चलचित्रमा मिरुना, नीता राज लगायत बसुन्धरा भुषल, मदनदास श्रेष्ठ, श्याम राई, बिशल पहाडी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।





