०६ असार २०७६, काठमाडौँ
बलिउड स्टार आमिर खानले मुम्बई स्थित आफ्नो निवास नजिकै महँगो अफिस खरिद गरेका छन् । सो अफिसका लागि उनले ३५ करोड भारु खर्च गरेका छन् ।
उनले सान्टा क्रूज क्षेत्रमा ३७ हजार ८ सय ५० रुपैयाँको दरले ४ अफिस किनेका हुन् । त्यसमध्ये ३ युनिट दोस्रो तल्लामा छन् भने चौथो युनिट तेश्रो तल्लामा छ । उनले त्यसबापत २.१ करोडको राजस्व सरकारलाई तिरेका छन् ।
उनले ९ हजार स्कायर युनिट क्षेत्रको अफिसका लागि सो रकम खर्चेका हुन् । सो अफिस उनले आमिर खान प्रोडक्सन लिमिटेडको नाममा किनेका हुन् । बलिउड स्टार आमिर खानले किने ३५ करोडको अफिस
०६ असार २०७६, काठमाडौँ
बलिउड स्टार आमिर खानले मुम्बई स्थित आफ्नो निवास नजिकै महँगो अफिस खरिद गरेका छन् । सो अफिसका लागि उनले ३५ करोड भारु खर्च गरेका छन् ।
उनले सान्टा क्रूज क्षेत्रमा ३७ हजार ८ सय ५० रुपैयाँको दरले ४ अफिस किनेका हुन् । त्यसमध्ये ३ युनिट दोस्रो तल्लामा छन् भने चौथो युनिट तेश्रो तल्लामा छ । उनले त्यसबापत २.१ करोडको राजस्व सरकारलाई तिरेका छन् ।
उनले ९ हजार स्कायर युनिट क्षेत्रको अफिसका लागि सो रकम खर्चेका हुन् । सो अफिस उनले आमिर खान प्रोडक्सन लिमिटेडको नाममा किनेका हुन् ।