‘द भ्वाइस अफ नेपाल सिजन–२’ मा आस्था राउत र राजु लामाको इन्ट्री



०२ असार २०७६, काठमाडौं

‘द भ्वाइस अफ नेपाल सिजन–२’ मा नयाँ कोचका रुपमा आस्था राउत र राजु लामाको इन्ट्री भएको छ ।

यसअघि सिजन १ मा कोचका रुपमा दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा रहेका थिए । चाँडै नै हिमालयन टेलिभिजनबाट सुरु हुने लागेको  ‘द भ्वाइस अफ नेपाल सिजन–२’ मा अभया सुब्बाको आस्था राउत र सनुपको ठाउँमा राजु लामा आउने भएका छन् ।

सिजन १ का कोचहरु दीप श्रेष्ठ र प्रमोद खरेल २ मा समेत यथावत नै रहने छन् ।

प्रतिक्रिया दिनुहोस्