
२७ जेठ २०७६, काठमाडौं
विभिन्न कारणले सँधै चर्चामा आईरहने स्मिता थापा नेपाली मोडलिङ क्षेत्रमा एक चर्चित नाम हो ।

उनी अहिले ‘मलाई लोग्ने होइन, लोग्ने मानिस चाहिन्छ’ शीर्षकमा कान्तिपुर साप्ताहिकमा अन्तर्वार्ता छापिए संगै अत्याधिक चर्चामा छिन् । सेक्सुअल लाईफका विषयमा खुलेर बोल्ने स्मिताको जीवनलाई आधार मानेर लेखक राजेन्द्र थापाले खेलौना नामक पुस्तक समेत लेखिसकेका छन् ।

पाका पुरुषहरु अनुभवी बताउने उनले एक अन्तर्वार्ताको क्रममा आफूले १७ वर्षको उमेरमा ३१ बर्षको पुरुषसँग प्राकृतिक सम्पर्क बताइन् ।

ऋषि धमलासँगको एक कुराकानीमा थापाले भनेकी छिन्, ‘म ह्विस्कीको पारखी हुँ, मलाई ह्विस्कीको चुस्कीसँगै वाईल्ड भएर सेक्स गर्नमा आनन्द आउँछ ।’उनले थपिन्, ‘जाडोमा मलाई खुकुरी रम मनपर्छ, रक्सी पीएपछि सेक्स डिजाएर हुन्छ, त्यसपछि मलाई वाईल्ड भएर सेक्स गर्न मन लाग्छ ।






