सारेगमप फाइनल : कुन स्थान हात पारे त नेपालका छोरा प्रितम र आयुषले ?



२७ जेठ २०७६, काठमाडौं

भारतीय टेलीभिजन च्यानल जिटिभीको निकै लोकप्रिय कार्यक्रम ‘सारेगमप लिटल च्याम्प’ २०१९ संस्करणको ग्राण्ड फिनाले हिजो भएको थियो । नेपालबाट सहभागी बालप्रतिभाहरु प्रितम आचार्य र आयुष केसीले उत्कृष्ट नतिजा हासिल गरी नेपालको नाम उच्च पार्दै आज नेपाल फर्केका छन्।

लाखौ प्रतिस्पर्धी लाइ उछिन्दै फाईनलमा पुगेका उनीहरु उत्कृष्ट उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका थिए । अद्भुत स्वरको कारण चर्चाको शिखरमा पुगेका उनीहरु जजका समेत निकै प्यारा थिए । आफ्नो आवाजको जादु विश्वभर छरिरहेका प्रितम आचर्य र आयुश केसी क्रमस: तेस्रो र चौथो बिजेता बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्