
२७ जेठ २०७६, काठमाडौं
बिशेष त सेलिब्रेटिहरुको जिबनका हरेक घाटनाक्रमलाई चासोका साथ हेरिन्छ । त्यसमा पनि प्रेम, बिवाह सम्बन्ध विच्छेद, र विवाहित सेलिब्रेटीहरुको उमेर अन्तर जस्ता घटनाहरुले बढी चर्चा पाउने गरेको छ । आजकाल नेपाली समाजमा उमेर अन्तर विवाह निकै देखिन्छ जसबाट कलाकारिता जगत पनि अछुतो रहन सकेको छैन ।
आज हामी रजतपटका उमेर अन्तर धेरै भएका सेलिब्रेटीहरुको चर्चा गर्दैछौ ।
राजेश हमाल – मधु भट्टराई
महानायक राजेश हमाल र मधु भट्टराईको उमेर अन्तर २० बर्षको रहेको छ । राजेश हमालको जन्म सन् १९६४ मा भएको हो भने मधु भट्टराईको जन्म १९८७ भएको हो ।
हरिवंश आचार्य–रमिला आचार्य
चर्चित कलाकार हरिवंश आचार्य र रमिला आचार्य बीचको उमेर अन्तर १५ बर्ष रहेको छ । हरिवंश आचार्यको जन्म सन् १९५८ मा भएको हो भने रमिला आचार्यको जन्म सन् १९७३ मा भएको हो ।
विनोद मानन्धर–करिष्मा मानन्धर
विनोद मानन्धर र करिष्मा मानन्धर बीचको उमेर अन्तर १६ वर्षको रहेको छ । विनोदको जन्म सन् १९५६ मा भएको हो भने करिष्मा मानन्धरको जन्म सन् १९७२ मा भएको हो ।
निश्चल वस्नेत–स्वस्तिमा खड्का
निश्चल वस्नेत र स्वस्तिमा खड्काको उमेर अन्तर २० बर्षको रहेको छ । निश्चल वस्नेतको जन्म सन् १९८० मा भएको हो भने स्वस्तिमा खड्काको जन्म सन् १९९५ मा भएको हो ।
मिथिला शर्मा–मोतीलाला बोहोरा
मिथिला शर्मा र मोतीलाला बोहोरा बीचको उमेर अन्तर २० बर्षको रहेको छ । मिथिला शर्माको जन्म सन् १९६४ मा भएको हो भने मोतीलाल बोहोराको जन्म सन् १९४४ मा भएको हो ।
तुलसी घिमिरे–भारती घिमिरे
तुलसी घिमिर र भारती घिमिरे बीचको उमेर अन्तर पनि १४ वर्ष रहेको छ । तुलसीको जन्म सन् १९५१ जुलाई १५ मा भएको हो भने भारती घिमिरेको जन्म सन् १९६५ मा भएको हो ।
शिव श्रेष्ठ–सृजना श्रेष्ठ
शिव श्रेष्ठ र सृजना श्रेष्ठ बीचको उमेर अन्तर २२ वर्षको रहेको छ । शिव श्रेष्ठको जन्म सन् सन् १९५३ मा भएको हो भने सृजनाको जन्म सन् १९७५ मा भएको हो ।
अनुप वराल–दिया मास्के
अनुप वराल र शिल्पा मास्के बीचको उमेर अन्तर १४ वर्ष रहेको छ । अनुप वरालको जन्म सन् १९६८ मा भएको हो भने शिल्पाको जन्म १९८२ मा भएको हो ।





