
२६ जेष्ठ २०७६, काठमाडौं
संसारमा बुढापाका मात्रै होइन्, जवान र हट महिला पनि राष्ट्र प्रमुख अर्थात प्रधानमन्त्री र राष्ट्रपति बन्न सक्छन् भन्ने उदाहरण क्रोएसियाकी एक महिलाले दिएकी छिन् ।
साथै हाम्रो देशमा बुढापाकालाई अनुभवी पनि मानिन्छ । तर, युरोपियन राष्ट्र क्रोएशियामा राष्ट्रपति महिला छिन् त्यो पनि हट एण्ड सेक्सी, जुन कुरा विश्वास गर्न पनि गाह्रो छ तर, यो यथार्थ हो ।
क्रोएशियाकी राष्ट्रपति कोलिन्दा ग्रैबर कित्रोविक कुनै मोडल वा हिरोइन् भन्दा कम छैनन् ।
उनलाई हिरोइन् वा राजनीतिज्ञ भनेर जनतालाई छुट्याउनै गाह्रो पर्छ ।
कोलिन्दा क्रोएशियाकी पहिलो महिला राष्ट्रपति हुन् र उनी फेव्रअरी २०१५ मा राष्ट्रपति पदमा निर्वाचित भएकी थिईन् ।
४७ वर्षीय राष्ट्रपतिको विवाह १९९६ मा जैकव कित्राविकसँग भएको थियो । उनका दुई सन्तान छन् ।








