आखामा पट्टि बाँधेर चार वर्षे बालकले राखे यस्तो कीर्तिमान



१३ जेठ २०७६, काठमाडौं

आखामा पट्टि बाँधेर २x२ रुबिक्स क्यूवु हल गरि सबैभन्दा कम उमेरका चार वर्षे एक बालकले कीर्तिमान राख्न सफल भएका छन् ।

भारतको तमिलनाडू राज्यका यी बालक भी शक्तिवेलले २८.७३ सेकेण्डमा रुबिक्स क्यूबु हल गरेका छन् ।

उनका शिक्षक भन्छन्, रुबिक्स क्यूवु हल गर्ने उपाय छिछिटो पक्ता लगाउन शक्तिवेल खप्पीस छन् ।

उनी पहिले नै योजना बनाएर त्यो क्यूवु हल  गर्छन् ।

प्रतिक्रिया दिनुहोस्