उमेश राई ‘फुलन्देको आमा’ को नयाँ कोसेली “सोल्टिनी ज्यू” बजारमा..



११ जेठ २०७६, काठमाडौं

भोजपुरमा जन्मिएका २६ वर्षीय उमेश राई ‘फुलन्देको आमा’ पछिल्ला समयमा लाखौ दर्शकहरुलाई मनोरञ्जण दिलाएर लाखौ दर्शकहरुको मन जित्न सफल भएका हास्य कलाकार राई चर्चाको उपमा निकै नै बटुल्दै छन् ।

यस क्षेत्रमा नयाँ अनुहार भएता पनि उनले ‘मुन्द्रेको कमेडी क्लब’ नामक कार्यक्रममा निर्वाह गर्ने ‘फुलन्देको आमा’ भूमिकामा कारण उनी धेरैले रूचाइएका छन् । ‘फुलन्देको आमाको’ भूमिकाबाट चर्चाको शिखर चुम्न सफल हास्य कलाकार हुन् उमेश राई ।

उहाँ हास्य कलाकार मात्रै का होर नाच्न र गाउँनमा पनि उतिकै अब्बल छन् । हास्य कलाकारको रुपमा परिचित गराएका उमेश राई ‘फुलन्देकी आमा’ फेरी नयाँ कोसेलीसोल्टिनी ज्यू बजारमा ल्याएका छन् । अत्यन्तै मार्मिक पूर्बेली गीतमा उमेश राई ‘फुलन्देकी आमा’ र साथमा अति नै चर्चित नायिका मरिस्का पोखलेरसगँ अभिनय गरेका छन् । स्वर रहेको छन् जेबिहाङ राई र किशु गुरुङ, शब्द दिल दिवान राई, क्यामेरा नवराज उप्रेती, र निर्देशक शिशिर श्रेष्ठ रहेका छन् ।
भिडीयो:

https://youtu.be/D6r3wx4I0JQ

प्रतिक्रिया दिनुहोस्