
३१ बैशाख २०७६, काठमाडौं
नेपाली लोक गीतमा निकै चर्चाको शिखरमा आएकी र लाखौ दर्शकहरुको मन जित्न सफल भएकी लोक गायिका बिष्णु माझी हुन् । उनको जन्म स्याङजामा भएको हो । उनी नेपालमै धेरै पाश्रीरामिक लिएर गीत गाउने गर्दछिन् । र उनी अहिले सम्म दर्जनौ लोक गीत गाइसकेकी छिन् । उनको गीत धेरै भन्दा धरै बजारमा हित भएका छन् ।
विष्णु माझी फेरी सामाजिक संजालमा ‘मेरो बाबु’ भन्ने गीत एकदम मन छुने, भावुक बनाउने गीत लिएर आएकी छिन् । गायिका विष्णुले ‘मेरो बाबु’ बोल रहेको निकै मार्मिक र हृदयस्पर्शी गीत ल्याएकी हुन् ।
उनलाई स्वरमा साथ दिएका छन, राम शिशिर सुनार । गायक राम शिशिरकै शब्द सृजना र संगीत रहेको सो गीतको भिडियोलाई भने काजिश श्रेष्ठले निर्देशन गरेका छन् । जसमा सगुन शाही, राम शिशिर सुनार, वसन्त शिशिरको मार्मिक र दमदार अभिनय रहेको छ ।
भिडियो ;





