
२३ बैशाख २०७६, काठमाडौं
आफ्नो हट लुक्स र सेक्सी फिगरका कारण सधैं चर्चामा रहिरहने पप गायिका रिहानाले हालै इन्स्टाग्राम तथा ट्वीटरमा आफ्नो भित्री वस्त्र देखिने हट फोटोसुटको तस्वीर पोष्ट गरेकी छिन् ।

रिहाना आजकाल गीतभन्दा पनि बढी लक्जरी ब्रान्ड र त्यसका लागि गराइएको हट फोटोसुटका कारण चर्चामा रहने गरेकी छिन् । हालै उनले आफ्नो ब्रान्ड स्याभेज द फेन्टीको नयाँ लक्जरी (भित्रीवस्त्र) लञ्च गरेकी छिन् । जसले उनलाई फेरी एकपटक चर्चामा ल्याएको छ ।

रिहानाको ट्वीटर अकाउन्टबाट सेयर भएका अन्य तस्वीरहरु :






