सामाजिक संजालमा चर्चा कमाएका बलिउड नायिका प्रियंकाका तस्वीरहरु…



२१ बैशाख २०७६, काठमाडौं

भारतमा मात्र नभएर आफ्नो ख्यातिलाई विश्वबजार सम्म पुर्याउन सफल नायिका प्रियंका चोपडा सामाजिक संजालमा समेत निकै सक्रिय छिन् । अमेरिकी पप गायक निक जानेससँग विवाह गरेपछि उनको चर्चा थप चुलिएको थियो ।

केही महिनाअघि प्रियंकाले आफूभन्दा ११ बर्ष कान्छा निकसँग लगनगाँठो कसेकी थिईन । प्राय गसिप तथा आफ्नो फेसनका कारणले उनी सधै चर्चाको विषय बनिरहन्छिन् ।

प्रियंकाको जीवनशैलीबारे भारतीय मात्रै होईन विश्वभरिका करोडौं समर्थकहरुका लागि चासोको विषय हुनसक्छ । हालै प्रियंका चोपडाले आफ्नो ईन्स्टाग्राममा न्यूयोर्कको स्ट्रीटमा खिचाएकी ग्लैमरस फोटो शेयर गरेकी थिईन् ।

   

प्रतिक्रिया दिनुहोस्