
२० बैशाख २०७६, काठमाडौं
मे १ मा सम्पन्न ‘बिलबोर्ड म्युजिक अवार्ड २०१९’को चर्चा खासै नभएपनि बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनसले कार्यक्रमका दौरान स्टेजमा एकले अर्कालाई चुमेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।
Nick Jonas kissing wife Priyanka Chopra during Jonas Brothers performance is couple goals ❤️??#JonasBrothers #BBMAs pic.twitter.com/pNsBH7BUrl
— Siobhain (@summer0001) May 2, 2019
भिडियोमा प्रियंकाले स्टेजमा प्रस्तुति दिईरहेका पति निकलाई आएर चुम्बन गर्छिन् । हाल सामाजिक संजालमा यो भिडियो फुटेजलाई निकै नै रुचाईएको छ ।
केही हप्ताअघि एक अमेरिकी म्यागजिनले प्रियंका र निक जोनसको डिभोर्स हुन लागेको दाबी गरेतापनि निक र प्रियंकाको यो प्रेमलाई लिएर आम शुभचिन्तकहरुले विभिन्न प्रतिक्रिया दिएका छन् ।





