संगीतकार दीपविमको हृदयघातको कारण निधन !



१० बैशाख २०७६, काठमाडौं

संगीतकार मदन दीपविमको निधन भएको छ ।

पारिवारिक श्रोतका अनुसार अमेरिका बस्दै आएका उनको हृदयघातका कारण निधन भएको हो ।

उनले सुरिलो रुख सल्लै हो , तिम्रै यादमा कल्पी कल्पी, झस्केर दुख्छ यो मुटु मेरो, के भुल भयो प्रिया जस्ता चर्चित गीतहरुमा संगीत दिएका छन् ।

उनी केही समय रेडियो नेपालमा समेत कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्