
२४ चैत २०७५, काठमाडौ
भरतपुर महा–नगरपालिकामा अत्याधिक सटर भाडा बृद्धि भएपछि साना व्यावसायी मारमा परेका छन् ।
यस क्षेत्रमा १० वर्ष अघि पाँच सयमा पाइने कोठा अहिले पाँच हजारमा पाउन गाह्रो छ । त्यसमा पनि पानी बिजुलीको जोड्दा ७/८ हजार हुन्छ ।
कमार्ई भन्दा सटर भाडा बढी भएपछि व्यवसायी मारमा परेका हुन् । भाडा निर्धारणको कुनै मापदण्ड नभएकाले घरबेटीहरुले मनोमानी भाडा बढाईरहेको
व्यासायीले दावी गरेका छन् ।





