
२० फागुन २०७५, काठमाडौं
पशुपति शर्मा लोकगीतमा निकै चर्चित गायक हुन् । र आम जनताले पशुपति शर्मालाई धेरै रुचाउने गायक हुन् । केहि समय अघि उनको गीत लुट कान्छा लुट भन्ने गीतले धेरै सामाजिक सञ्जालमा भाइरल भएको थियो । भ्रष्टचार गर्नेहरुको बिरुद्धमा राम्रो गीत लेखेर देश भरीका जनताहरुलाई जागुरुक गराएर जनताहरुको प्रिय प्रात्र बन्न सफल भएका छन् ।
फेरि सामाजिक सञ्जालमा उनको अर्को गीत रङ्गिएको छ । भ्रष्टचार र अधिनायकवादीहरुको बिरुद्धमा गीत गाउने पशुपति शर्मालाई भ्रष्टचारवादीहरुले देखि सहेका छैनन् । उनको लुट कान्छा लुट गीतको अत्याधिक चर्चा पछि फेरि उनले सामाजिक सञ्जालमा ब्यंग्यात्मक अर्को गीतको चर्चा बटल्दै छ । गीतको बोल कुरी कुरी यो गीतले नि निकै नै सामाजिक सञ्जालमा रङ्गिरहेका छन् ।





