भ्यालेनटाइन बिशेषमा प्रियकां र आयुष्मानको बन्यो यस्तो उत्कृष्ठ गीत ( भिडियो सहित)



२५ माघ २०७५, काठमाडौं

भ्यालेनटाइन डे नजिकिदैँ गर्दा अहिले बजारमा ह्याप्पि भ्यालेनटाइन बोलको गीत रिलिज गरिएको छ ।

गीतको संगित र आवाज किरन गज्मेरको रहेको छ, भने शब्द केदार उप्रेतीको रहेको छ ।

सुबोेल थापाको कोरियाग्राफी रहेको सो गीतमा प्रियकां र आयुष्मानको गज्जबको जोडी देखिएको छ ।

भिडियो !

प्रतिक्रिया दिनुहोस्