रानीपोखरी बनाउन नयाँ मोडल खोज्दै महानगर



१२ माघ २०७५, काठमाडौं

रानीपोखरी पुर्ननिर्माण गर्न नसकेर आलोचना खेपिरहेको काठमाडौं महानगरपालिकाले नयाँ मोडलमा पुर्ननिर्माणका लागि मूल्याङ्कन गरेभन्दा बढी रकम प्रस्ताव आएका कारण कामपाले नयाँ मोडालिटीमा जाने निर्णय गरेको हो ।

करिब १४ करोड रुपैयाँमा टेन्डर आह्वान गर्दा ठेकेदार कम्पनीले करिब १७ करोड रुपैयाँ टेन्डर हालेपछि कामपा अप्ठयारोमा परेको थियो । नयाँ मोडलअनुसार पुननिर्माण गर्न कामपाले विज्ञसँग परामर्श सुरु गरेको छ । यो समाचार ईश्वरराज ढकालले नेपाल समाचारपत्रमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्