
०२ माघ २०७५, काठमाडौं
ग्लोबल एक्टर्स फेडेरेशनले नेपाली सांगितिक योगदान पुर्याएका कलाकारहरुलाई सम्मान गर्न आयोजित ग्लोबल मोसन पिक्चर अवार्डमा लोक गायन क्षेत्रबाट चर्चित गायिका अञ्जु गौतम छानिएकी छिन् ।
दुबईमा हुने अवार्ड वितरण कार्यक्रममा उनले दमदार लोकगीतहरु समेत प्रस्तुत गर्नेछिन् । त्यसको लागि उनी सहित नेपाली कलाकारहरुको ठूलो टोली दुबई उड्दैछन् ।
यो पनि पढ्नुहोस्





