प्रसारण लाइन भूमिगत गराउन प्रधानमन्त्रीसँग चन्द्रगिरी केवलकारको लविङ



२९ पुष २०७५, काठमाडौं

चन्द्रगिरी हिल्स लिमिटेडले केवलकार क्षेत्रमा निर्माणधीश विद्युत प्रसारण लाइनलाई भूमिगत गराउन प्रधानमन्त्री केपी ओलीमार्फत सरकारका सम्बद्ध निकायहरुलाई दबाब दिएको छ । यो समाचर आजको कान्तिपुर दैनिकबाट लिएकोे हो ।

६० मेगावाटको ‘माथिल्लो त्रिशुली थ्री-ए’ बाट उत्पादन हुने बिजुली मातातीर्थ स्टेसनसम्म ल्याउन विद्युत् प्राधिकरणले २२० केभीए क्षमतको प्रसारणलाइन बनाइरहेको छ । हिल्सले केवरकारको टावर नम्बर ३ र ४ को बीचबाट ल्याउन लागिएको लाइनलाई जमिनमुनिबाट लैजान चाहेको हो ।

प्रतिक्रिया दिनुहोस्