इन्धनको भाउ घट्यो



१९ पुष २०७५, काठमाडौँ

नेपाल आयल निगमले इन्धनको मूल्य दुई रुपैयाँ घटाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि बुधबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य घटाएको हो ।

प्रतिक्रिया दिनुहोस्