राष्ट्र निर्माणमा इन्जिनियरको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री ओली



०६ पुष २०७५, काठमाडौँ

नेपाल इन्जिनियर्स एशोसिएशनको प्रदेश तथा केन्द्रको अधिवेशनबाट निर्वाचित उम्मेदवारहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा शुभकामनना व्यक्त गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री ओलीले देश निर्माणमा इन्जिनियरहरुको महत्वपूर्ण भूमिका रहने बताउनुको साथै देश निर्माणको हरेक क्षेत्रमा इन्जिनियरहरुको महत्वपूर्ण भूमिका रहेकोले इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्न समेत सरकार सकारात्मक रहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले कोही बेरोजगार छ भन्दैमा उसलाई न्यून पारिश्रमिकमा काम लगाउन नपाईने र यो अवस्थाको चाँडै नै अन्त्य हुने समेत जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्