१६ बर्षेलाई एक करोड ५० लाख



०५ पुष २०७५,  जयपुर

इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटका फे्रन्चाईज टोलीले अनक्याप खेलाडीमाथि उच्च मुल्य गरेको यस सिजनको अक्सन बुधबार सम्पन्न भएको छ ।

मंगलबार ए क्लास क्रिकेट खेलिरहेका वरुण चक्रवर्थीलाई किड्स ११ पन्जाबले ८ करोड ४० लाख भारुमा किनेसँगै अन्यले पनि युवा खेलाडीमाथि टुलो बोली लगाएका थिए ।

पन्जाबले अधिकतम मुल्यभन्दा ४० गुणा बढी बरुणमाथि खर्च गरेको थियो ।

कुल ८२ करोडमध्ये पन्जाबले ७८ करोड ३० लाख खर्च गर्दा तीव्र गतिका खलर मोहम्मद सामीलर्य ४ करोड ८० लाखमा खरिद गर्यो ।

पन्जाबले लोकेश राहुललाई ११ करोड र रविन्द्रचन्द्रन आश्विनलाई ७ करोड ६० लाखमा रिटर्न गर्न सफल भयो ।, आजको नागरिक दैनिकले यो खबर लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्