पाँच चिनिया निष्कासित



०४ पुष २०७५, काठमाडौं

गृह मन्त्रालयले पर्यटक भिसामा नेपाल आएर चक्रपथअन्र्तगत कोटेश्वर कलंकी सडकखण्ड ोजनामा कार्यरत पाच चिनिया नागरिकलाई निष्कासन गरेको छ ।

उनीहरु सांघाई कन्स्ट्रक्सन ग्रुपअन्र्तगतका कर्मचारी हुन् ।

उनीहरुले पर्यटक प्रवेशाज्ञा भिसा लिएर काठमाडौं रिङरोड सडक आयोजनामा अवैध रुपमा काम गर्दै आएका थिए ।

अध्यागमन विभागले उनीहरु कामदार हुन् भन्ने आधार नभएको जनाएको छ ।

निष्कासित हुनेमा ताओ याङ जाइयो जाँ, याङ, जुनुहुई, सिमिङ छाओ र सुएजुङ ली छन् ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्