उपराष्ट्रपतिको कार्यालय अन्ततः लैनचौरस्थित समाज कल्याण परिषद्को भवनमा सर्ने पक्का



१७ मंसिर २०७५, काठमाडौं

उपराष्ट्रपतिको कार्यालय तथा निजी आवास अन्ततः लैनचौरस्थित समाज कल्याण परिषद्को भवनमा सर्ने पक्का भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

अन्यत्रै सर्न परिषद्का पदाधिकारी तथा कर्मचारी सहमत भएपछि उपराष्ट्रपतिको कार्यालय र आवास परिषद्को भवनमा सर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्